भावी पिडीलाई के छोड्दै हुनुहुन्छ?
सन १८०० को दशकमा दुइजना समकालीन व्यक्तिहरू न्यूयोर्क शहरमा बसेका थिए। ती दुईमा एकजनाले परमेश्वरमा विश्वास गर्न इन्कार गर्छ आफू खुशी जीवन जिउँन थाल्छ। उनले छाडा यौन जीवनलाई अंगाले। उनले कुनै नीति र नियम विनाको जीवन जिए। तर दोस्रोले अनुसासित तथा नमूनाको जीवन जिउँन छाने। त्यो व्यक्ति एउटा पास्टर बने। उनले आफ्नो जीवनकालमा कयौ पुस्तकहरू … Continue reading भावी पिडीलाई के छोड्दै हुनुहुन्छ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed