भरपूर ज्योतिको अध्ययनलाई मजबुत बनाउँन २० वटा छोटो दृष्य सामाग्रीहरू तयार पारिदैछ। केही तयारी भिडियोहरू हेर्नुभइ तपाईको अमुल्य सल्लाह र सुझाव दिनुहुन अनुरोध छ।
१. बाइबल कस्तो छ?  What is the Bible like?

२. बाइबल कसरी प्रयोग गर्ने How to use the Bible

३. बाइबल कसरी लेखियो How the Bible was written

४. बाइबलको सत्यता The truth of the Bible

यी भिडियोहरूबाट तपाईलाई सिक्न टेवा मिलोस भन्ने अपेक्षा गरिन्छ।

बाँकी भिडियोहरू निम्न शिर्षकमा हुनेछ।

५. बाइबलको बनावट र इतिकास The arrangement and history of the Bible

६. पञ्च पुस्तकहरू (१): उत्पत्ति The Books of the Law (1): Genesis

७. पञ्च पुस्तकहरू (१): इस्राएलका मानिसहरू The Books of the Law (2): The People of Israel

८. व्यवस्थाका पुस्तकहरू (३): प्रस्थानदेखि व्यवस्थासम्म The Books of the Law (3): Exodus to Deuteronomy

९. इतिहासका पुस्तकहरू (१) The Books of History (1)

१०. इतिहासका पुस्तकहरू (२) The Books of History (2)

११. इतिहासका पुस्तकहरू (३) The Books of History (3)

१२. कविताका पुस्तकहरू The Books of Poetry

१३. अगमवक्ताको सन्देश (१): दण्ड The Message of the Prophets (1): Punishment

१४. अगमवक्ताको सन्देश (२): मुक्ति The Message of the Prophets (2): Salvation

१५. नयाँ करारको पृष्ठभूमि The background of the New Testament

१६. चार सुसमाचारहरू The four Gospels

१७. प्रेरितहरूको कार्यको पुस्तक The Acts of the Apostles

१८. मण्डलीहरूलाई र व्यक्तिहरूलाई पत्रहरू The letters to the churches & individuals

१९. फिलिप्पीहरूलाई पत्र The letter to the Philippians

२०. प्रकाशको पुस्तक The Book of Revelation

Leave a Reply to PUCHHANGA LHOMICancel reply