व्यक्तिगत रूमा मुक्ति पाएका इसाइले आत्माहत्या नगर्नु पर्ने हो जस्तो मलाई लाग्छ, तर पनि लामो समयसम्म असल सेवामा समय बिताएका पास्टर अगुवा, लेखक जस्ता इसाइहरूले पनि आत्माहत्या गरेको मैले देखेको छु। ती मध्ये कतिजना मेरा नजिकका मित्रहरू पनि हुनुहुन्थ्यो, कतिलाई गुमाउँदाको पीडा आफै भोगेको छु। उहाँहरूको विश्वासमा संका गर्ने कुनै ठाउँ नै थिएन। ती  व्यक्तिहरू […]

Read More →

सबै असलथोकको अन्तिम श्रोत परमेश्वर हुनुहुन्छ, त्यसैले प्रत्येक इसाइले सबै कुराको सुरुवात प्रार्थनाबाट गर्नुपर्छ। प्रार्थना इसाइहरूको दैनिक जीवन जिउँने शक्ति हो, यो स्टेज बनाएर उफ्रिने अल्छेहरूको खेलौना होइन । सबै रोगहरू निको पार्ने पनि परमेश्वर नै हुनुहुन्छ, तर उहाँको निको पार्ने विधि हजार हुन्छन्। उहाँले निको पार्नलाई एउटा सानो बालकको प्रार्थनादेखि लिएर चर्चमा कुचो लगाउने […]

Read More →

सन १८०० को दशकमा दुइजना समकालीन व्यक्तिहरू न्यूयोर्क शहरमा बसेका थिए। ती दुईमा एकजनाले परमेश्वरमा विश्वास गर्न इन्कार गर्छ आफू खुशी जीवन जिउँन थाल्छ। उनले छाडा यौन जीवनलाई अंगाले। उनले कुनै नीति र नियम विनाको जीवन जिए। तर दोस्रोले अनुसासित तथा नमूनाको जीवन जिउँन छाने। त्यो व्यक्ति एउटा पास्टर बने। उनले आफ्नो जीवनकालमा कयौ पुस्तकहरू […]

Read More →

ख्रीष्टमस तथा नयाँ  वर्ष २०१६को उपलक्षमा विश्वभरी छरिएर रहनुभएका सम्पूर्णलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहँन्छु। बाइबलले भन्छ, “वचन मानिस हुनुभयो र हाम्रो बीचमा बास गर्नुभयो। उहाँ अनुग्रह र सत्‍यले भरिपूर्ण हुनुहुन्‍थ्‍यो। हामीले उहाँको ठूलो महिमा देख्‍यौं। उहाँले पाउनुभएको महिमाचाहिँ पिताको एकमात्र पुत्रलाई सुहाउने महिमा थियो।” यूहन्‍ना १:१४। यहाँको जीवनको अध्यारोमा उहाँ मानिस भएर उज्यालो छर्न […]

Read More →

मानिसहरूलाई हृदयमा राख्दा हामीलाई प्रार्थना गर्न हतार लाग्छ र प्रार्थना गर्नेहरूले असल सम्बन्ध स्थापना गर्छ अनि असल सम्बन्धमा जिउनेहरू खुशी भएर जिउँछन्। तपाई असारको हिलोमा गाउँदै रम्न सक्नुहुन्छ या सिरकको तातो भित्र सुतेर रुन पनि सक्नुहुन्छ। कति धेरै धनी श्रीमान, श्रीमतिहरू बेखुशी भेटिन्छ साथै धुप्रै मुनामदनहरू पनि भेटिन्छ। किनकि खुशीको जग असल सम्बन्ध होः नाम, […]

Read More →

यो पतित संसारमा लोभी हुन कसैलाई सिकाउँन पर्दैन। यो त मानिसको स्वभाविक चरित्र हो। संसारका सबै मानिस बढी पाउन अनि सम्पन्न बन्न दौडी रहेका छन् र क्रूसमा झुन्डिएको येशूका दासहरूले समृद्धि, चंगाइको भरमा सेवा गर्न खोजे ती मानिसहरूले येशूको वलिदानलाई पूर्ण रूपमा बुझ्न चुक्छन्। जसरी दाइजो हेरेर विवाह गर्ने श्रीमानले आफ्नो श्रीमतिलाई माया गर्न चुक्छ […]

Read More →

जीवन जिउन खानाको जरुरी छ भन्ने कुरा कसैलाई बुझाइ राख्नुपर्दैन। अनि खानालाई सजिलै लिन अचारले राम्रो भूमिका खेल्छ। अचारले तपाईलाई दुई चार गास बढी खान पनि मद्दत मिल्छ, तर मानौ कुनै व्यक्तिले अचारलाई नै भात सम्झे कस्तो होला? के कुनै मानिस अचारको भरमा मात्र बाच्न सक्ला? त्यसरी नै ख्रीष्टियनहरूको आत्मिकी भोजन वचन अध्ययन हो। यसलाई […]

Read More →

आदरणीय पास्टर अगुवाहरू तथा ख्रीष्टका जनहरू तपाईले आफ्नो दातको सुरक्षा गर्नुभएन भने तपाईको हासो वा मुस्कान गुम्छ त्यसरी नै सत्यको सुरक्षा गर्नुभएन भने तपाईको स्वतन्त्रता गुम्छ। सत्यलाई जोगाइ राख्नकोलागि मेरो चर्चमा (आशा चर्च, लुइभील केन्टुक्की) आजदेखि (अगस्ट ४) एउटा अध्ययन श्रेणी सुरू हुन लागेको छ। जसलाई टेवा पुराउन ती पाठहरूको छोटो भिडियोहरू पनि तयार पारिने […]

Read More →

आदरणीय पाठकहरू तपाईको बाइबल मनन र अध्ययनको म हृदयदेखि कदर गर्दछु। तपाईहरू त मलाई बेरियाको मण्डलीको विश्वासी जस्तो लाग्छ, जसले “पूरा उत्‍सुकतासाथ वचन ग्रहण गरे, र ती कुराहरू ठीकै त्‍यस्‍तै हुन्‌ कि होइनन्‌ भनी दिनहुँ धर्मशास्‍त्र छानबिन गर्थे।” (प्रेरित १७:११)। यो लेख लेख्नको कारणचाहिँ, कति धेरै मानिसहरू विश्वासमा कदम चाल्छन अनि शंकामा जीवन जिउँछन्। कति […]

Read More →

भरपूर ज्योतिको अध्ययनलाई मजबुत बनाउँन २० वटा छोटो दृष्य सामाग्रीहरू तयार पारिदैछ। केही तयारी भिडियोहरू हेर्नुभइ तपाईको अमुल्य सल्लाह र सुझाव दिनुहुन अनुरोध छ। १. बाइबल कस्तो छ?  What is the Bible like? २. बाइबल कसरी प्रयोग गर्ने How to use the Bible ३. बाइबल कसरी लेखियो How the Bible was written ४. बाइबलको सत्यता […]

Read More →

“हामी असल कामहरूका निम्‍ति ख्रीष्‍ट येशूमा सृजना गरिएका उहाँका हातका सीप हौं। हामी तीबमोजिम हिँड़ौं भन्‍ने हेतुले परमेश्‍वरले पहिलेबाटै ती तयार गर्नुभएको थियो।” एफिसी २:१०। तपाई परमेश्वरको अदुभूत सृष्टि हो र अर्थपूर्ण जीवन परमेश्वरको चाहँना हो। तर यो जीवन जिउनलाई इर्स्याले कसरी बाधा पुराउँछ भन्ने विषयमा हामीले भाग १ मा हेरेका थियौँ। हाम्रो जीवनमा भएको […]

Read More →

“उहाँको सामुन्‍ने पवित्र र निष्‍कलङ्क होऔं भनेर संसारको उत्‍पत्तिभन्‍दा अघिबाटै उहाँले हामीलाई चुन्‍नुभयो। उहाँको इच्‍छाको लक्ष्यअनुसार ख्रीष्‍ट येशूद्वारा प्रेममा उहाँले हामीलाई आफ्‍ना सन्‍तान हुनलाई अघिबाटै नियुक्त गर्नुभएको थियो।” एफिसी १:४-५ “हामी असल कामहरूका निम्‍ति ख्रीष्‍ट येशूमा सृजना गरिएका उहाँका हातका सीप हौं। हामी तीबमोजिम हिँड़ौं भन्‍ने हेतुले परमेश्‍वरले पहिलेबाटै ती तयार गर्नुभएको थियो।” एफिसी २:१० […]

Read More →

समझदार मानिसको बुद्धिले त्यसलाई सही बाटो दिन्छ। हितोपदेश १४:८ आज धेरै मानिसहरूले धेरै असल कामहरू सुरु गर्छन् तर सन्तोसजनक अन्त गर्न चुक्छन् किनकि ती असल कार्यमा आउने बाधाहरूको बारेमा तिनीहरूले विचार नै गर्दैनन्। तर बाइबलले भन्छ समझदार मानिसले निरन्तर अघि हेर्छ र सही बाटो देख्छ। त्यसैले प्रियहरू, आउने दश वर्षमा परमेश्वरले तपाईको जीवनमा के गरेको […]

Read More →

मूर्खले आफ्‍नो रीस पूरै पोखिन दिन्‍छ, तर बुद्धिमान्‌ मानिसले आफूलाई अधीनमा राख्‍छ। हितोपदेश २९:११ तपाईलाई रीस उठ्यो भने झट्टै रीसलाई खन्याइ हाल्नु हुँदैन। रीसलाई केही समय थाम्नु रीस नियण्त्रणको असल साधन हो। बाइबलले भन्छ, घाम अस्ताउन अघि तिम्रो रीस मरोस्। त्यसैले रीसलाई लामो समयसम्म पालेर राख्नु पनि हुँदैन। तर रीसलाई कम्तिमा पनि पाँच मिनेटसम्म थाम्नु […]

Read More →