Street preaching, also known as open-air preaching, public evangelism, or street evangelism, has a long and varied history across different cultures and religious traditions. It is the practice of publicly proclaiming a religious message to passersby in public places. Here’s a brief overview: Early History: Street preaching can be traced back to ancient times. Religious […]

Read More →

COVID-19 महामारीको चपेटामा नेपाल लकडाउन भएको पनि ४ हप्तामा लागेको छ। लकडाउनसँगै विद्यालय तथा कलेज स्तरका सबै परीक्षाहरू पर सार्नु पर्ने बाध्यता आएको हो। सरकारको अठोट लक्डाउन खुल्ने वितिकै परीक्षा गर्ने नै देखिन्छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा. तुलसीप्रसाद थपलिया भन्नुहुन्छ, ‘हामीले अहिलेसम्म परिक्षा नगर्ने ढंगले सोचेका छैनौं ।’ शिक्षा, विज्ञान तथा […]

Read More →

आदरणीय मित्रहरू, मेरो रूखोपनमा तपाईको पाकोपनकोलागि धन्यवाद। तपाईहरूले आफ्नो पाकोपन मलाई धैर्यता र संयमता अपनाएर देखाउनुभयो। विशेश गरेर कति कतिथ दलित समुदायका अगुवाहरूदेखि म चिढिएको थिए र मैले मेरो फेसबुक पोस्टमा लेखेको थिए, “”दलित” भन्दा मन दुख्ने। “कामी, दमाइ” भन्दा रीस उठ्ने। परमेश्वरको सन्तान भएर बरावर भएपछि बानी किन नसुध्रिने? हामी परमेश्वरको सन्तान भएका छौँ […]

Read More →

नेपाली राजनीतिले जरो नगाडेको ठाउँ खासै छैन भन्दा पनि अब फरक नपर्ने देखिन्छ। घर, शैक्षिक संस्था, व्यापार व्यावसाय देखी मन्डलीसम्म यसको गहिरो उपस्थिति देखिन्छ। लामो समयदेखि अभ्यास गर्दै आएको बानीलाई चट्टै छोड्न पनि त गाह्रो हुन्छ, होइन र? इस्टर महोत्सवमा पनि यसले ठाउँ लिइ सकेको देखियो। इसाइहरूले स्थानीय पदाधिकारीहरूसँग राम्रो सम्बन्ध राख्नु असल कुरा हो। […]

Read More →

नयाँ पीडीले इतिहास सबै आफैमा अडेको छ, इतिहास हामीलेमात्र रच्दै छौँ भन्ने सोच बोक्नु र अग्रजहरूले नयाँ पीडीमाथि भरोसा राख्न नसिक्नु दुवै कम्जोरी हुन जान्छ। तपाई गनगने बन्दै हुनुहुन्छ कि गुनगुने बन्दै हुनुहुन्छ? नयाँ पीडीले संसार आफैमा अडेको छ, इतिहास हामी आफै रच्दैछौँ भनी सोच्नुको सट्टा अग्रजले बसाएको जगमा नम्रतासाथ निर्मान गर्नु पर्ने देखिन्छ। जसरी […]

Read More →

ख्रीष्टमा पहिचान खोज्नेहरूले रास्ट्र निर्मान गर्नेछन्। छुट्टीमा (विदा) पहिचान खोज्नेहरूले रास्ट्रलाई रूआन्डा नबनाउलान भन्न गाह्रो छ। रूआन्डाका जनताहरू करीव ९३% ले आफूलाई इसाइ भनी घोसना गर्दछन् तापनि त्यही मुलुकमा कल्पना नै गर्न नसकिने घटना घटे। उनीहरू बीचको आन्तरिक द्वन्द्वका कारन सन १९९३मा करीव ८ लाख जनता मरे। आफूलाई इसाइ भनी चिनाउनेहरूले कसरी यस्तो हिंसाको बाटो […]

Read More →

सोच अनुसारको स्वाद, स्वाद अनुसारको चेहरा, चेहरा अनुसारको व्यहोरा, व्यहोरा अनुसारको जीवन। तपाई र मेरो सोचले हाम्रो जीवनको उचाएको निर्धारन गर्छ। उकाली सोच राखे आकास पुगिन्छ, उच्च सोच छ भने हाम्रो व्यवहार पनि उच्च नै हुन्छ। हामीले आफूलाई दोस्रो दर्जाको नागरिक ठानेमा भने हाम्रो व्यवहार पनि दोस्रो दर्जा कै हुन्छ। उकाली सोच राखे आकास पुगिन्छ, […]

Read More →

उपप्रधानमन्त्री मैनालीले टिप्पणी गर्नुभएको छ कि “बालगृहमा धर्म परिवर्तन वढ्दो छ।” उहाँको टिप्पणी एक किसिमले सत्य छ। द्वन्द्व कालमा पीडित बालबालिकाको उद्वारकोलागि इसाइहरूले खोलिएको बालगृहहरूको तथ्याङ्क बढ्दो छ। त्यो अर्थमा बालगृहमा धर्म परिवर्तन पनि बढेको देखिन्छ। अल्पसंख्यक इसाइहरूले गरीव बालबालिकाको उत्थानकोलागि राष्ट्रको समेत ध्यान खिच्ने गरी बालगृहहरू संचालन गरेकोमा म गर्व गर्दछु। वास्तवमा त्यतीले मात्र […]

Read More →

धार्मिक आस्थाहरूकोबारेमा सिक्न पाउनु बालबालिकाको नैसर्गिक अधिकार हुन्। मेरो छोराछोरीलाई इसाइ आस्थाका साथसाथै हिन्दु धर्म, बुद्ध धर्म, ग्रीक धर्म जस्ता अन्य आस्थाहरूकोबारेमा अध्ययन गराइ रहेको छु। हिन्दु धर्म तथा बुद्ध धर्मकोबारेमा सिकाउने बालबलिका केन्द्रिन पुस्तकहरू नपाएर दुःख पाइ रहेको छु। तपाईसँग छ भने मलाई चाहिँएको छ। मैले ४ कक्षा रामायण अध्ययन गरेको थिएँ, त्यतीखेर म […]

Read More →

कहिलेकाहिँ भन्न मन लाग्छ, नेता बन्न मन लागे मान्छे काट्नु, जेल जान मन लागे गाइ काट्नु। के इसाइहरू साँच्चिकै दोस्रो दर्जाको नागरित नै हुन त? के यिनीहरू अपराधीहरू नै हुन् त? यिनीहरूले आफ्नो आस्थाको बारेमा खुलेर कुरा गर्न पाइदैन? माओ मानेर दाजु भाइ काट्न पाइयो, विज्ञान मानेर गर्भको शिशुको हत्या गर्न पाइयो, हिन्दु मानेर राज्य कोशबाट […]

Read More →

पहिला मलाई सरकार धेरै घास खाने अनि थोरै दुध दिने भैसी जस्तो लाग्थ्यो तर अब मलाई  सरकार र साडे उस्तै उस्तै लाग्न थाल्यो भन्या। झर्ने केही होइन तर खानलाई छोड्दैन। म सरकारको आदर गर्छु तर अब सरकार प्रति मेरो शुन्य भरोसा छ। सरकारले सताउन जानेको छ भन्ने कुरामा सत प्रतिशत विश्वस्त छु तर सरकारले आफ्नो […]

Read More →

असल कार्य गरे शत्रुले पनि कदर गर्दछ। हिन्दु धर्मालम्बीहरू, बुद्धिष्ट धर्मालम्बीहरू र अन्य धर्मालम्बीहरू हाम्रो शत्रु होइनन्। औलामा गन्न सकिने केही भतुवा हिन्दुवादीहरूले मेडियामा विरोध जनायो भन्दैमा हामीले हरेस खाने कुरै हुन्न। साह्रा हिन्दु मित्रहरूमा उहाँहरूको जस्तो गैह्र जिम्मेवारी भावना तथा स्वभाव छैन। यी भतुवाहरूले बास्तवमा हिन्दु अस्तित्वको वदनाम गरीरहनुभएका छन। आफ्नो स्वार्थ पूर्तीकोलागि कहिले […]

Read More →

आजभोली कति मानिसहरूले इसाइ आस्थालाई डलरको आरोप लगाउन थालिएको छ। आफ्नो धर्म पैसामा बेच्ने भनी लान्छाना लगाउन थालिएको छ। पैसामा विक्री हुने आस्था कति सस्तो आस्था है? यो आरोपले उक्त समूहको आस्थालाई कसरी उदाङ्गो बनाउँछ सो म यहाँ व्याख्या गर्न चाहन्न। किनकि उक्त आस्थामा मेरो रतीभरको विश्वास नभएपनि म उक्त आस्थामा हुने मानिसहरूको कदर गर्दछु। […]

Read More →

हे उचाइमा हुनेहरू रगतलाई किन रातो देख्नुहुन्न? हे गहिराइमा हुनेहरू माथि किन उठ्नुहुन्न? हे नेपाली हो मानवलाई किन मानव ठान्नुहुन्न? हे नेपाली हो बुझेर पनि आफ्नो भूल किन मान्नुहुन्न? हे नेपाली हो सबै मानव एक हुन भन्ने कुरा किन जान्नुहुन्न? कारण परमेश्वर विना लाज छैन, उहाँ विना कुनै लाज छैन।

Read More →

कतिपय मानिसहरूले इसाइ मतलाई पैसाको आरोप लगाउँछन्। “गरीबलाई बेचेर” जस्ता लान्छानाहरू लगाउँछन्। के गरीव पनि बेच्ने चीज हो र? के गरीब iPod जस्तै सबैले खोजी खोजी किन्ने रहर लाग्दो बस्तु हो र? गरीबलाई किनेर कहाँ बेच्न जाने? गरीबलाई कसले किन्ला र? वास्तव मै भन्ने हो भने गरीबलाई किन्ने बस्तुसँग दाज्न मिल्दैन। यो विचार आफैमा नीच […]

Read More →