मेरो मन्डलीको सुरक्षा गर्न मैलेः
१. हाम्रो फरकपनमा होइन साझापनमा ध्यान दिनुपर्छ। 06:08
२. सुहाउँदो आसा राख्न सिक्नुपर्छ। 12:06
३. आलोचना गर्न होइन, उत्साह दिन छान्नुपर्छ। 17:56
४. कुरौटेको कुरा सुन्नु हुँदैन। 23:51
५. ठाकठुक पर्दा बाइबलीय समाधान विधि अपनाउनुपर्छ। 27:26
६. मेरो आफ्नो पास्टर अगुवाहरूलाई सहायता गर्नुपर्छ। 33:38
आजकालका ख्रीष्टियनहरूको समस्या र समाधान 39:03

Leave a Reply