उपप्रधानमन्त्री मैनालीले टिप्पणी गर्नुभएको छ कि “बालगृहमा धर्म परिवर्तन वढ्दो छ।” उहाँको टिप्पणी एक किसिमले सत्य छ। द्वन्द्व कालमा पीडित बालबालिकाको उद्वारकोलागि इसाइहरूले खोलिएको बालगृहहरूको तथ्याङ्क बढ्दो छ। त्यो अर्थमा बालगृहमा धर्म परिवर्तन पनि बढेको देखिन्छ। अल्पसंख्यक इसाइहरूले गरीव बालबालिकाको उत्थानकोलागि राष्ट्रको समेत ध्यान खिच्ने गरी बालगृहहरू संचालन गरेकोमा म गर्व गर्दछु। वास्तवमा त्यतीले मात्र […]

Read More →

धार्मिक आस्थाहरूकोबारेमा सिक्न पाउनु बालबालिकाको नैसर्गिक अधिकार हुन्। मेरो छोराछोरीलाई इसाइ आस्थाका साथसाथै हिन्दु धर्म, बुद्ध धर्म, ग्रीक धर्म जस्ता अन्य आस्थाहरूकोबारेमा अध्ययन गराइ रहेको छु। हिन्दु धर्म तथा बुद्ध धर्मकोबारेमा सिकाउने बालबलिका केन्द्रिन पुस्तकहरू नपाएर दुःख पाइ रहेको छु। तपाईसँग छ भने मलाई चाहिँएको छ। मैले ४ कक्षा रामायण अध्ययन गरेको थिएँ, त्यतीखेर म […]

Read More →