आदरणीय मित्रहरू, मेरो रूखोपनमा तपाईको पाकोपनकोलागि धन्यवाद। तपाईहरूले आफ्नो पाकोपन मलाई धैर्यता र संयमता अपनाएर देखाउनुभयो। विशेश गरेर कति कतिथ दलित समुदायका अगुवाहरूदेखि म चिढिएको थिए र मैले मेरो फेसबुक पोस्टमा लेखेको थिए, “”दलित” भन्दा मन दुख्ने। “कामी, दमाइ” भन्दा रीस उठ्ने। परमेश्वरको सन्तान भएर बरावर भएपछि बानी किन नसुध्रिने? हामी परमेश्वरको सन्तान भएका छौँ […]

Read More →

मानिसहरूलाई हृदयमा राख्दा हामीलाई प्रार्थना गर्न हतार लाग्छ र प्रार्थना गर्नेहरूले असल सम्बन्ध स्थापना गर्छ अनि असल सम्बन्धमा जिउनेहरू खुशी भएर जिउँछन्। तपाई असारको हिलोमा गाउँदै रम्न सक्नुहुन्छ या सिरकको तातो भित्र सुतेर रुन पनि सक्नुहुन्छ। कति धेरै धनी श्रीमान, श्रीमतिहरू बेखुशी भेटिन्छ साथै धुप्रै मुनामदनहरू पनि भेटिन्छ। किनकि खुशीको जग असल सम्बन्ध होः नाम, […]

Read More →

कतिपय मानिसहरूले इसाइ मतलाई पैसाको आरोप लगाउँछन्। “गरीबलाई बेचेर” जस्ता लान्छानाहरू लगाउँछन्। के गरीव पनि बेच्ने चीज हो र? के गरीब iPod जस्तै सबैले खोजी खोजी किन्ने रहर लाग्दो बस्तु हो र? गरीबलाई किनेर कहाँ बेच्न जाने? गरीबलाई कसले किन्ला र? वास्तव मै भन्ने हो भने गरीबलाई किन्ने बस्तुसँग दाज्न मिल्दैन। यो विचार आफैमा नीच […]

Read More →