हे उचाइमा हुनेहरू रगतलाई किन रातो देख्नुहुन्न?
हे गहिराइमा हुनेहरू माथि किन उठ्नुहुन्न?
हे नेपाली हो मानवलाई किन मानव ठान्नुहुन्न?
हे नेपाली हो बुझेर पनि आफ्नो भूल किन मान्नुहुन्न?
हे नेपाली हो सबै मानव एक हुन भन्ने कुरा किन जान्नुहुन्न?
कारण परमेश्वर विना लाज छैन, उहाँ विना कुनै लाज छैन।

Leave a Reply