GED, Study.com, र University of the People: वैकल्पिक शैक्षिक यात्रा
📘 GED भनेको के हो? GED (General Educational Development) एक अन्तर्राष्ट्रिय स्तरको परीक्षा हो जसलाई १२ कक्षाको बराबरी मानिन्छ।यसको विशेषता: परीक्षा दिएको दिनमै नतिजा आउने। असफल भएमा तुरुन्तै दोस्रो वा तेस्रो प्रयासमा सहभागी हुन पाउने। १७ वर्ष उमेर पुगेपछि मात्र सहभागी हुन पाउने। खर्च: करिब रु. ४०,०००। नेपालको हकमा, अरू मुलुकमा यो भन्दा पनि सस्तो…