नेपालको परीक्षा प्रणाली ठीक ज्वरो ननाप्ने थर्मोमीटर
COVID-19 महामारीको चपेटामा नेपाल लकडाउन भएको पनि ४ हप्तामा लागेको छ। लकडाउनसँगै विद्यालय तथा कलेज स्तरका सबै परीक्षाहरू पर सार्नु पर्ने बाध्यता आएको हो। सरकारको अठोट लक्डाउन खुल्ने वितिकै परीक्षा गर्ने नै देखिन्छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा. तुलसीप्रसाद थपलिया भन्नुहुन्छ, ‘हामीले अहिलेसम्म परिक्षा नगर्ने ढंगले सोचेका छैनौं ।’ शिक्षा, विज्ञान तथा…