परमेश्वरले हामीसँग सम्बन्ध राख्न चाहँनुभयो। उहाँले हामीलाई सम्बन्ध राख्न सक्ने व्यक्ति बनाउनु भयो। जब हामी सम्बन्धमा जिउँछौ तब हामी बलियो बन्छौँ। बाइबलले भन्छ, “तिमीहरू परमेश्‍वरको नजिक आओ र परमेश्‍वर पनि तिमीहरूको नजिक आउनुहुनेछ। पापीहरू हो, आफ्‍ना हात धोई सफा गर। कपटीहरू हो, आफ्‍नो मन शुद्ध पार।” याकूब ४:८

Read More →