अरूको सफलतामा ताली बजाउन नसिक्ने समाज
by Dr. ND Lama नेपालले आफ्नै भविष्यमा कसरी आगो लगाइरहेको छ? “अरूको सफलतामा ताली बजाउन नसिक्नेले आफ्नै भविष्यमा आगो लगाउँछ।”यो केवल भावनात्मक वाक्य होइन, आजको नेपाली समाजको कठोर यथार्थ हो। हामी सडकमा बल्ने आगो देखेर डराउँछौँ। तर त्यसभन्दा खतरनाक आगो—सोच, नीति र संस्कृतिमा बलिरहेको आगो—हामीले देख्न चाहँदैनौँ। ढुंगा, आगजनी र तोडफोडले क्षणिक क्षति गर्छ; तर…