त्यान्द्रो तान्ने र आगो झोस्ने
by Dr. ND Lama (कर्मशील नेपाली र ताली बजाउने समाजतर्फ) १) मेरो वर्क–फ्लो: साधन सानो, गति ठूलो अहिले म आफ्ना सबै किताबहरू Google Docs मा लेख्छु। किताबहरूको सूची भने Google Sheets मा व्यवस्थित गर्छु, र वास्तविक लेखाइका फाइलहरू Google Docs मै राख्छु। मैले सबै फाइलहरू Google Docs मै राख्छु।त्यसका hyperlink हरू Google Sheets मा हुन्छन्,त्यसैले…