फर्कन देऊ : विदेशमा शिक्षित नेपाली युवालाई अँगाल्नुपर्ने समय यही हो
by Dr. ND Lama नेपाल सरकारले GED लाई समकक्षता दिन छाड्यो र विदेशमा प्राप्त शैक्षिक डिग्रीहरूलाई बेवास्ता गर्न थाल्यो, तब विद्यार्थीहरू विदेश जान रोकिनेछ भन्ने सोच गलत सावित भयो — उनीहरू त अझ फर्किन नमान्ने भए। अन्तर्राष्ट्रिय स्तरको शिक्षा लिएका युवाहरूलाई योगदान गर्न सहज बनाउने साटो, हामीले उनीहरूका लागि बाटो बन्द गर्यौं। परिणामस्वरूप, ‘ब्रेन ड्रेन’…