भूकम्प पीडितलाई सफा खाने पानी जुटाउन -१०० क्लोरिन जेनेरेटर

बाटरस्टेप्स एम-१०० क्लोरिन जेनेरेटर – सजिलो, सानो, प्रभावकारी
water-purifierएम-१०० एउटा पानी शुद्ध पार्ने प्रणाली हो, यसले इल्क्ट्रोलाइसिसद्बारा क्लोरिन उत्पादन गर्छ। यसको लागि अलिकता खाने नून र १२ भोल्टको व्याट्री वा सोलार प्यानल भए पुग्छ।यति भए यसले ३८००० लिटर पानीलाई शुद्धपार्न चाहिने जति क्लोरिन उत्पादन गर्छ – जुन झण्डै १०,००० मानिसहरूलाई पुग्छ।

पानी शुद्धिकरणको बेलामा निस्केको बाइ-प्रोडक्ट (by-products), सोडियम हाइड्रोअक्साइड र क्लोरिनलाई मेडिकल सरसामानलाई शुद्ध पार्न र लामखट्टेको भ्रूणहरू मार्न पनि काम लाग्छ।

यो एम-१०० विपत्तिको समयमा राहतको लागि विगतको समयमा बोतलका मिनरल बाटर तयार पार्ने काममा मात्र नभएर यसले समूदायलाई पानीको पहुँचमा सशक्त पार्छ।

M-100 जडान भिडियो हेर्न यहाँ क्लिक गर्नुहोसः
राहत कार्य हेर्न यहाँ क्लिक गर्नुहोस्ः

M-100 को विषयमा जीइ इन्जीनियरको वयान हेर्न यहाँ क्लिक गर्नुहोस्ः
भारतमा आपतकालिन राहत कार्य हेर्न यहाँ क्लिक गर्नुहोस्ः
अन्य थप जानकारीकोलागि यहाँ क्लिक गर्नुहोस् साथै www.WaterStep.org पनि भिजिट गर्न सक्नुहुन्छ।

वाटरस्टेप सिस्टममा भएको विशेष क्षमताहरू:
आकार:      यो एम-१०० क्लोरिनेट साँचै नै सानो छ। यो २२”´ १५”´१३” बाकसमा अटाउँछ र यसको वजन ६.८ किलोको मात्र छ। यसलाई सजिलै यताउता सार्न फेरी प्याक गर्न सकिन्छ।

प्रभावकारी: यसले क्लोरिनद्बारा पानीलाई फिल्टर गर्न सक्छ र ९९.९% पानीमा हुने रोगका किटाणुहरूलाई हटाउन सक्छ र .०२ माइक्रोन पोस्टसानिटाइजेसन पिल्टर गर्छ।

श्रोतपूर्ण: यो प्रकृयाबाट निस्कने बाइप्रोडक्टहरू कन्सनट्रेटेड क्लोरिन ब्लिच र सोडियम हाइड्रोअक्साइड हो र यसलाई मेडिकल इक्विप्मेन्टहरू निर्मलीकरण गर्न र लामखुट्टेको लार्भा मार्न प्रयोग गर्न सकिन्छ ।

Versatile: यसलाई स्थापना गर्न गैससका कर्मचारिलाइ सजिलो हुन्छ भने यसलाई ठीक प्रकारले चलाउन प्रयोगकर्ताहरूलाई सजिलै तालिम दिन सकिन्छ।

प्रतिकृयात्मक: यसलाई सजिलै उठाउन र स्थापना गर्न सकिन्छ।यस्ले स्थापित गरेको दुइ घन्टामै शुद्ध र छानिएको पिउने पानि उपलब्ध गराउँछ।

आवश्यकताअनुसार यसको क्षमतालाई बढाउन वा घटाउन सकिन्छ: यो एम-१०० क्लोरिनेटरलाई असाध्यै पानीको माग भएको ठाउँमा पनि प्रयोग गर्न सकिन्छ।पूर्व तयारी प्लाष्टिकका ट्याङ्कीहरू थपेर पनि यसको क्षमतालाई बढाउन सकिन्छ।

स्थाइत्व: यसलाई पानी शुद्ध पार्न चाहिने एउटा मात्र सामाग्री भनेको खाने नून हो। यो संसारमा जहाँ पनि सजिलै पाउन सकिन्छ।

सुरक्षित: यो एम-१०० क्लोरिनेटर किन्न निर्णय लिने संस्थाले पहिला वाटरस्टेपबाट अनलाइन वा अनसाइट तालिम लिनुहुन सल्लाह दिन्छौं।
यो प्रमाणित टेक्नोलोजीद्बारा चलाइन्छ जुन १५० वर्षअघिदेखि हालसम्म पनि अमेरिकाको खानेपानी संस्थाहरूमा प्रयोग भैरहेछन्।यो सार्न मिल्ने पानीलाई शुद्ध पार्ने मेशिन सजिलै दूर्गम गाउँहरूमा लान सकिन्छ र राखेको ठाउँमा जति पनि पानी शुद्ध पार्न सकिन्छ। क्लोरिनेशन र फल्टरेशनको प्रकृयाद्बारा वाटरस्टेपले जीवन बचाउने सफा र शुद्ध पानी उत्पादन गर्न सक्षम भएको छ। यो प्रकृयाको प्रयोगद्बारा रिहाइड्रेशन सोलुशन र सुरक्षित पिउने पानी निकाल्छ। यसको अन्य बाइप्रोडक्टहरू अन्य कामहरूमा प्रयोग हुन्छन्, जस्तै: एम-१००ले यी कुराहरू बनाउन सक्छ: सफा पिउने पानी जहाँ पनि स्थापित गर्न सकिन्छ। खाना पकाउन, शुद्ध र सफा पिउने पानी, लुगा धुन आ।साथै अस्पताल, भास्सा आदिको लागि ब्लिचको काममा पानि प्रयोग गर्न सकिन्छ।

Similar Posts

  • | |

    Building a Christian Study Center: A Practical Alternative to Establishing a University

    Building a Christian Study Center: A Practical Alternative to Establishing a University
    Establishing a university is a resource-intensive endeavor, often unattainable due to constraints like time, finances, and human capital. However, creating a Christian study center offers a practical and impactful alternative. This model provides accredited teacher education programs through strategic partnerships with organizations such as ECEC Nepal, EQUIP (KISC), TeachBeyond, ITEEN, and DAI.

    The study center can draw from ITEEN’s pilot undergraduate program and DAI’s Master’s in Organizational Leadership as templates, offering accessible and flexible education that integrates Christian principles. By focusing on teacher education, leadership development, and early childhood education, the study center equips educators to influence their communities with credibility and a strong Christian worldview.

    This approach balances practicality with vision, meeting immediate educational needs while investing in the development of future leaders. Through collaboration, tailored curricula, and globally recognized accreditation, the study center becomes a hub for transformative education, uniting faith and learning to make a lasting impact.

  • |

    भावी पीडिलाई के छोड्दै हुनुहुन्छ?

    सन १८०० को दशकमा दुइजना समकालीन मानिसहरू न्यूयोर्क शहर बसेका थिए। ती दुईमा एकजनाले परमेश्वरमा विश्वास नगर्नुका साथै छाडा यौन जीवनलाई अंगाले। उनले कुनै निती र नियम विनाको जीवन जिए। तर दोस्रोले अनुसासित तथा नमूनाको जीवन जिएका थिए। त्यो व्यक्ति पछि पास्टर बने। उनले आफ्नो जीवनकालमा कयौ पुस्तकहरू लेखे र धेरै मानिसहरूलाई सुसमाचार प्रचार गरे।…

  • गधा र बाघको बहस: घाँसको रङको कथा

    गधाले भन्छ, “घाँस नीलो हुन्छ।”बाघले भन्छ, “होइन, घाँस हरियो हुन्छ।” विवाद बढ्दै जान्छ र अन्ततः गधाले सिंहकहाँ उजुरी गर्छ,“यो बाघ भन्छ कि घाँस हरियो हुन्छ। तर म भन्छु, घाँस नीलो हुन्छ।” सिंहले भन्छ,“हो नि, घाँस नीलो नै त हुन्छ। यो बाघलाई के भएको होला?” गधा आफ्नो तर्क जितेर धेरै खुशी हुन्छ।तर उसलाई अझै चित्त बुझ्दैन।…

  • कानले काग लग्यो – ए होइन होइन – कागले कान लग्यो

    कानले काग लग्यो – ए होइन होइन – कागले कान लग्यो भन्दा दौडनेहरूको जमातमा उहाँ जस्ता तथ्यलाई ठम्याउने व्यक्ति पनि हुनुहुन्छ, “म एक हिन्दू ब्राहमण हुँ । म आफ्नो धर्मप्रति वफादार छु तर सही र गलत छुट्याउन सक्छु । अन्जु पन्तले केही गल्ती गरेकी छैनन् । धन्न सहनसिल रहिछिन् अन्जु पन्त । आफ्नो गल्ती नभएको…

  • | | |

    अन्धो इर्स्यालाई हृदयबाट उखेल्नुपर्छ- भाग २

    “हामी असल कामहरूका निम्‍ति ख्रीष्‍ट येशूमा सृजना गरिएका उहाँका हातका सीप हौं। हामी तीबमोजिम हिँड़ौं भन्‍ने हेतुले परमेश्‍वरले पहिलेबाटै ती तयार गर्नुभएको थियो।” एफिसी २:१०। तपाई परमेश्वरको अदुभूत सृष्टि हो र अर्थपूर्ण जीवन परमेश्वरको चाहँना हो। तर यो जीवन जिउनलाई इर्स्याले कसरी बाधा पुराउँछ भन्ने विषयमा हामीले भाग १ मा हेरेका थियौँ। हाम्रो जीवनमा भएको…

  • तपाई कतै विधिले किच्चिक्क हुनुभएको त छैन?

    विधिदासले (विधिको दास) जीवनको आनन्दपूर्ण सेवालाई तहसनहस पार्दछ। विधिदास यति विनासकारी हुन्छ कि यसले हामीलाई तिते करेली नै बनाउँछ। यसले जीवनका आनन्दहरू सबै खोसेर लैजान्छ। हामीले अरूको सेवा गर्दा जुन आनन्द महसुस गर्छौ, त्यसको स्वाद नै थाहा नपाउने गरी बोधो बनाइ दिन्छ। वास्तवमा विधिदासलाई सेवा वा मिनिस्ट्रिलाई सखाप पार्ने सलह नै मान्न सकिन्छ। विधिदास भनेको…

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.