बाटरस्टेप्स एम-१०० क्लोरिन जेनेरेटर – सजिलो, सानो, प्रभावकारी एम-१०० एउटा पानी शुद्ध पार्ने प्रणाली हो, यसले इल्क्ट्रोलाइसिसद्बारा क्लोरिन उत्पादन गर्छ। यसको लागि अलिकता खाने नून र १२ भोल्टको व्याट्री वा सोलार प्यानल भए पुग्छ।यति भए यसले ३८००० लिटर पानीलाई शुद्धपार्न चाहिने जति क्लोरिन उत्पादन गर्छ – जुन झण्डै १०,००० मानिसहरूलाई पुग्छ। पानी शुद्धिकरणको बेलामा निस्केको […]

Read More →

विधिदासले (विधिको दास) जीवनको आनन्दपूर्ण सेवालाई तहसनहस पार्दछ। विधिदास यति विनासकारी हुन्छ कि यसले हामीलाई तिते करेली नै बनाउँछ। यसले जीवनका आनन्दहरू सबै खोसेर लैजान्छ। हामीले अरूको सेवा गर्दा जुन आनन्द महसुस गर्छौ, त्यसको स्वाद नै थाहा नपाउने गरी बोधो बनाइ दिन्छ। वास्तवमा विधिदासलाई सेवा वा मिनिस्ट्रिलाई सखाप पार्ने सलह नै मान्न सकिन्छ। विधिदास भनेको […]

Read More →

कानले काग लग्यो – ए होइन होइन – कागले कान लग्यो भन्दा दौडनेहरूको जमातमा उहाँ जस्ता तथ्यलाई ठम्याउने व्यक्ति पनि हुनुहुन्छ, “म एक हिन्दू ब्राहमण हुँ । म आफ्नो धर्मप्रति वफादार छु तर सही र गलत छुट्याउन सक्छु । अन्जु पन्तले केही गल्ती गरेकी छैनन् । धन्न सहनसिल रहिछिन् अन्जु पन्त । आफ्नो गल्ती नभएको […]

Read More →

आजभोली कति मानिसहरूले इसाइ आस्थालाई डलरको आरोप लगाउन थालिएको छ। आफ्नो धर्म पैसामा बेच्ने भनी लान्छाना लगाउन थालिएको छ। पैसामा विक्री हुने आस्था कति सस्तो आस्था है? यो आरोपले उक्त समूहको आस्थालाई कसरी उदाङ्गो बनाउँछ सो म यहाँ व्याख्या गर्न चाहन्न। किनकि उक्त आस्थामा मेरो रतीभरको विश्वास नभएपनि म उक्त आस्थामा हुने मानिसहरूको कदर गर्दछु। […]

Read More →

Life is full of adventure. The most memorable moments in life can be the most sweet or the most bitter, depending on how we respond. Memorable moments can energize us or discourage us. I believe that I have more reasons to thank God for giving me colorful experiences and helping me to take difficult situations […]

Read More →

कतिपय मानिसहरूले इसाइ मतलाई पैसाको आरोप लगाउँछन्। “गरीबलाई बेचेर” जस्ता लान्छानाहरू लगाउँछन्। के गरीव पनि बेच्ने चीज हो र? के गरीब iPod जस्तै सबैले खोजी खोजी किन्ने रहर लाग्दो बस्तु हो र? गरीबलाई किनेर कहाँ बेच्न जाने? गरीबलाई कसले किन्ला र? वास्तव मै भन्ने हो भने गरीबलाई किन्ने बस्तुसँग दाज्न मिल्दैन। यो विचार आफैमा नीच […]

Read More →

सन १८०० को दशकमा दुइजना समकालीन मानिसहरू न्यूयोर्क शहर बसेका थिए। ती दुईमा एकजनाले परमेश्वरमा विश्वास नगर्नुका साथै छाडा यौन जीवनलाई अंगाले। उनले कुनै निती र नियम विनाको जीवन जिए। तर दोस्रोले अनुसासित तथा नमूनाको जीवन जिएका थिए। त्यो व्यक्ति पछि पास्टर बने। उनले आफ्नो जीवनकालमा कयौ पुस्तकहरू लेखे र धेरै मानिसहरूलाई सुसमाचार प्रचार गरे। […]

Read More →

“हामी असल कामहरूका निम्‍ति ख्रीष्‍ट येशूमा सृजना गरिएका उहाँका हातका सीप हौं। हामी तीबमोजिम हिँड़ौं भन्‍ने हेतुले परमेश्‍वरले पहिलेबाटै ती तयार गर्नुभएको थियो।” एफिसी २:१०। तपाई परमेश्वरको अदुभूत सृष्टि हो र अर्थपूर्ण जीवन परमेश्वरको चाहँना हो। तर यो जीवन जिउनलाई इर्स्याले कसरी बाधा पुराउँछ भन्ने विषयमा हामीले भाग १ मा हेरेका थियौँ। हाम्रो जीवनमा भएको […]

Read More →