नेतृत्वको सही तरिका: बोकेर होइन, उभ्याएर
by Dr. ND Lama हामी दुई जना अर्थात म र मेरी श्रीमति कहिले छुद्रो, कहिले ज्याद्रो, तर जिन्दगी सँगै जिउन सिकेका छौँ। मेरी श्रीमती धेरै मेहनत गर्छिन्। कहिलेकाहीँ म जिस्केर सोध्छु— “तिमीलाई कसले टाउकोमा बन्दुक ताकेर यति धेरै काम गर भनेको हो?” उनी दुई कुरा मन पराउनुँदैन— १) पास्टरकी श्रीमती बन्नु उहाँको सोच सरल छ—…