१. ख्रीष्टमसको रहस्य – सामुएल राई – डिसेम्बर ४, ३०१६

२. अब हामी डराउनु पर्दैन – चतुरमान राई –डिसेम्बर ११, ३०१६

३. मेरो छिमेकीचाहिँ को हो? – डा. ब्राइन भिक्कर्स – नोभेम्बर २०, ३०१६

४. व्यस्ततामा बाँगिएको जीवनलाई कसरी सिधा बनाउने? – एन डी लामा – नोभेम्बर २८, ३०१६

हतारपत्तारको जीवनशैलीका केही असरहरू
१. म तनावमा तन्किदै जान्छु
२. मेरो आनन्दहरू विलाएर जान्छ
३. म कम उत्पादनसिल बन्छु
४. मैले परमेश्वरबाट सुन्न नसक्ने बन्छु

मेरो जीवनको गतीलाई सुधार्ने केही आधारभूत कदमहरूः
क. धेरै धेरैभन्दै आँखा चिम्लेर दौडिन सिक्नु हुँदैन
ख. “नो” भन्न सिक्नुपर्छ
ग. चौथो आज्ञालाई पालन गर्नुहोस्
घ. परमेश्वरको समय कुर्नुहोस्