यहाँ तपाईले परमेश्वरको वचन बाइबलको विषयमा विभिन्न महत्वपूर्ण जानकारीहरू हासिल गर्नुहुनेछ। तलका पाठहरूको शिर्षकमाथि क्लिक गरी ती पाठहरू भिडियोमा हेर्न सक्नुहुनेछ।

पाठ ०१ः बाइबल कस्तो छ

पाठ ०२ः बाइबल कसरी प्रयोग गर्ने 

बाँकी भिडियोहरू निम्न शिर्षकमा हुनेछ।

पाठ ०३. बाइबल कसरी लेखियो How the Bible was written

पाठ ०४. बाइबलको सत्यता The truth of the Bible

पाठ ०५. बाइबलको बनावट र इतिकास The arrangement and history of the Bible

पाठ ०६. पञ्च पुस्तकहरू (१): उत्पत्ति The Books of the Law (1): Genesis

पाठ ०७. पञ्च पुस्तकहरू (१): इस्राएलका मानिसहरू The Books of the Law (2): The People of Israel

पाठ ०८. व्यवस्थाका पुस्तकहरू (३): प्रस्थानदेखि व्यवस्थासम्म The Books of the Law (3): Exodus to Deuteronomy

पाठ ०९. इतिहासका पुस्तकहरू (१) The Books of History (1)

पाठ १०. इतिहासका पुस्तकहरू (२) The Books of History (2)

पाठ ११. इतिहासका पुस्तकहरू (३) The Books of History (3)

पाठ १२. कविताका पुस्तकहरू The Books of Poetry

पाठ १३. अगमवक्ताको सन्देश (१): दण्ड The Message of the Prophets (1): Punishment

पाठ १४. अगमवक्ताको सन्देश (२): मुक्ति The Message of the Prophets (2): Salvation

पाठ १५. नयाँ करारको पृष्ठभूमि The background of the New Testament

पाठ १६. चार सुसमाचारहरू The four Gospels

पाठ १७. प्रेरितहरूको कार्यको पुस्तक The Acts of the Apostles

पाठ १८. मण्डलीहरूलाई र व्यक्तिहरूलाई पत्रहरू The letters to the churches & individuals

पाठ १९. फिलिप्पीहरूलाई पत्र The letter to the Philippians

पाठ २०. प्रकाशको पुस्तक The Book of Revelation