१. येशूले हाम्रो थोरैलाई धेरै बनाउनुहुन्छ – एन डी लामा – जनवरी ३, ३०१६

१. मसँग समाधान गर्न नसकिने समस्या छ भनी स्वीकार गर्नुपर्छ
पाठः परमेश्वरले असाधारण कामहरू दिन मन पराउनुहुन्छ किनकि उहाँले हामीलाई विश्वासमा जिएको चाहँनुहुन्छ
२. मसँग भएको थोरै कुरा मैले परमेश्वरमा अर्पण गर्नुपर्छ
पाठः परमेश्वरले सधै मसँग भएको थोरैबाट सुरू गर्नुहुन्छ
३. सबै कुरा येशूको हातमा राख्नुपर्छ
पाठः म जे कुरा दिन्छु त्यो परमेश्वरले चलाउनुहुन्छ
४. परमेश्वरले यसलाई बृद्धि गर्नुहुन्छ भनी आशा गर्नुपर्छ
पाठः जे कुरामा म परमेश्वरलाई दिन्छु उहाँबाट मैले सधै धेरै पाउँछु

सन्देशलाई युट्युवमा गएर हेर्न सक्नुहुनेछ।

२. परमेश्वरसँगको घणिस्टतामा कसरी जिउँने – खड्ग गजमेर – जनवरी १०, २०१६

परमेश्वरले हामीसँग सम्बन्ध राख्न चाहँनुभयो। उहाँले हामीलाई सम्बन्ध राख्न सक्ने व्यक्ति बनाउनु भयो। जब हामी सम्बन्धमा जिउँछौ तब हामी बलियो बन्छौँ। बाइबलले भन्छ, “तिमीहरू परमेश्‍वरको नजिक आओ र परमेश्‍वर पनि तिमीहरूको नजिक आउनुहुनेछ। पापीहरू हो, आफ्‍ना हात धोई सफा गर। कपटीहरू हो, आफ्‍नो मन शुद्ध पार।” याकूब ४:८

सन्देशलाई युट्युवमा गएर हेर्न सक्नुहुनेछ।

३. येशू सत्य हुनुहुन्छ र उहाँ अादमभन्दा पनि उत्तम हुनुहुन्छ – मार्क वार्डल – जनवरी १७, २०१६

सन्देशलाई युट्युवमा गएर हेर्न सक्नुहुनेछ।

यदि तपाईको उपकरणमा युट्युव भिडियो चल्दैन भने साउण्ड क्लाउडमा गएर सुन्न सक्नुहुनेछ।

४. तपाईको कन्सिरी कसले तताउदै छ? – एन डी लामा – जनवरी २२, २०१७
तपाईका खुसीहरू दुःखमा परिनत गर्ने एउटा तत्व रीस होस्। मानिसहरूले निम्न तरिकाले रीस पोख्दछ।
१. गलन्ते रीसले गलाउँछ
२. जलन्ते रीस जलाउँछ
३. बन्दुक्के रीस पड्काउँछ
४. गुन्द्रुक्के रीस गन्हाउँछ

जब तपाईले यी रीसहरू महसुस गर्नुभयो भने आफैलाई सुरक्षित हुन यी तलका कदमहरू अप्नाउनुहोस्।

१. रीसको दाम तोक्नुहोस्
२. बोल्नु अघि सोच्नुहोस (प्रतिक्रिया दिनु अघि सोच्नुहोस्)
३. मुखले के भन्दैछ होइन दुःखले के भन्दैछ हेर्नु
४. परमेश्वरसँग सहयोग माग्नुहोस्!
५. आफ्नो पहिचान ख्रीष्टमा स्थापित गर्नुपर्छ!

सयहोग पठाउँन चाहँनुहुन्छ भने सँगैको लिङ्कमा क्लिक गर्नुहोस्ः http://ndlama.com/give/

1. युट्युव च्यानलमा सब्स्क्राइव गरी दिनुहोस् https://www.youtube.com/user/ndlama/videos
2. फेसबुक पेजमा लाइक गरी दिनुहोस् https://www.facebook.com/smallstepsnepal/
3. फेसबुक बाइबल कलेज भरना भइ दिनुहोस् https://www.facebook.com/groups/903042219796310/?pnref=story

सन्देशलाई युट्युवमा गएर हेर्न सक्नुहुनेछ।

५. जहाँ येशू हुन्छ, त्यहाँ जिरा हुन्छ, जहाँ समस्या हुन्छ, त्यहाँ पीडा हुन्छ – एन डी लामा – जनवरी २९, २०१७
जहाँ समस्या हुन्छ, त्यहाँ पीडा हुन्छ। जहाँ येशू हुन्छ, त्यहाँ जिरा हुन्छ
हामीले कसरी खुटा धुने सेवा गर्ने?
१. खुट्टा धुने सेवा गर्न येशूकोलागि गधा बन्नु –
२. खुट्टा धुने सेवा गर्न अरू इसाइहरूकोलागि आरान बन्नु –
३. खुट्टा धुने सेवा गर्न अरू मानिसहरूकोलागि रुख बन्नु
४. खुट्टा धुने सेवा गर्न हामीले दुलहीभन्दा आफूलाई राम्रो देखाउने चेस्टा नगर्नु – हाम्रो ध्यान सधै दुलहीतिर हुनुपर्छ

1. युट्युव च्यानलमा सब्स्क्राइव गरी दिनुहोस् https://www.youtube.com/user/ndlama/videos
2. फेसबुक पेजमा लाइक गरी दिनुहोस् https://www.facebook.com/smallstepsnepal/
3. फेसबुक बाइबल कलेज भरना भइ दिनुहोस् https://www.facebook.com/groups/903042219796310/?pnref=story
सन्देशलाई युट्युवमा गएर हेर्न सक्नुहुनेछ।