१. मेरो जीवनमा परमेश्वरको योजना के होला? – एन डी लामा – फेब्रुवरी ५, ३०१७

१. मसँग समाधान गर्न नसकिने समस्या छ भनी स्वीकार गर्नुपर्छ
पाठः परमेश्वरले असाधारण कामहरू दिन मन पराउनुहुन्छ किनकि उहाँले हामीलाई विश्वासमा जिएको चाहँनुहुन्छ
२. मसँग भएको थोरै कुरा मैले परमेश्वरमा अर्पण गर्नुपर्छ
पाठः परमेश्वरले सधै मसँग भएको थोरैबाट सुरू गर्नुहुन्छ
३. सबै कुरा येशूको हातमा राख्नुपर्छ
पाठः म जे कुरा दिन्छु त्यो परमेश्वरले चलाउनुहुन्छ
४. परमेश्वरले यसलाई बृद्धि गर्नुहुन्छ भनी आशा गर्नुपर्छ
पाठः जे कुरामा म परमेश्वरलाई दिन्छु उहाँबाट मैले सधै धेरै पाउँछु

सन्देशलाई युट्युवमा गएर हेर्न सक्नुहुनेछ।

मेरो जीवनमा परमेश्वरको योजना के होला?

२. सम्बन्ध सप्रियो म खुसी भयो, सम्बन्ध भत्कियो म दुखी भयो – एन डी लामा – फेब्रुवरी १२, २०१७

म खुशी हुन मेरो सम्बन्ध बलियो हुनुपर्छ। सम्बन्ध बलियो बनाउन मैले तलका ४ वटा कुराहरूलाई ध्यान दिनुपर्छ।
१. मेरो वरिपरी रहेका मानिसहरू प्रति म धन्यवादी हुनुपर्छ।
२. मेरो वरीपरी भएका मानिसहरूकोलागि आनन्दसाथ प्रार्थना गर्नुपर्छ।
३. मेरो वरीपरी रहेका मानिसहरूबाट उत्तम कुराको आसा (आशा) गर्नुपर्छ।
४. मेरो वरीपरी रहेका मानिसहरूलाई येशूले जस्तै प्रेम गर्नुपर्छ।

1. युट्युव च्यानलमा सब्स्क्राइव गरी दिनुहोस् https://www.youtube.com/user/ndlama/videos
2. फेसबुक पेजमा लाइक गरी दिनुहोस् https://www.facebook.com/smallstepsnepal/
3. फेसबुक बाइबल कलेज भरना भइ दिनुहोस् https://www.facebook.com/groups/903042219796310/?pnref=story

सन्देशलाई युट्युवमा गएर हेर्न सक्नुहुनेछ।