मैले मेरो छोरीबाट धेरै कुरा सिके। जस्तै भिविन्न रंगहरू, जनावारका नामहरू, बालगीतहरू, इत्यादि। उनी मेरोलागि प्रेरणाकी श्रोत भइन्। यहाँ उनका केही भिडियो क्लिपहरू हेर्न सक्नुहुनेछ।

१. सत्य कथा र दन्त्य कथामा भिन्नता

२. दानिएलको कथा

३. योनाको कथा

४. रोमी ५ को ८

५.  यूहन्ना ३ को १६

Leave a Reply