०१. बाइबल कस्तो छ What is the Bible like 

१ बाइबल बहुमुल्य सुन जस्तो छ
२ बाइबल मिठो मह जस्तो छ
३ बाइबल पोषियल दूध जस्तो छ

०२. बाइबल कसरी प्रयोग गर्ने How to use the Bible 

बाइबल कसरी प्रयोग गर्ने
१. हामीलाई बाटो देखाउँने ज्योतिको रुपमा
२. शैतानसँग लड्ने तरवारको रुपमा
३. उहाँको योजनाहरू थाहा दिलाउने पत्रको रुपमा

०३. बाइबल कसरी लेखियो How the Bible was written

बाइबल करीब ४० जना लेखकहरूद्वारा ३ वटा महादेशहरूमा, करीब १५०० वर्षको बीचमा दुईवटा छुट्टाछुटै भाषामा लेखिएका हुन्। तर यसको अनेकतामा अचम्मको एकता पाउन सकिन्छ।

०४.  बाइबलको सत्यता The truth of the Bible

बाइबल सत्य हुन भन्ने हामीसँग थुप्रै बाहिरी अनि भित्री प्रमाणहरू छन्। यहाँ हामी तिनीहरूमध्ये ५ वटा प्रमाणको संक्षेपमा चर्चा गर्नेछौँ।
१. लेखको विश्वासयोग्यता
२ पुरातात्विक विवरण
३ विवरणकोहरूको इमानदारिता
४ सन्देशको एकता
५ येशूको शिक्षा

०५.  बाइबलको बनावाट र इतिहास A The arrangement and history of the Bible