१. जरोक्तु दोक्केन ना, लदोक्तु दोच्च्येल दम्गेन? – एन डी लामा – जुन ३, ३०१७

१. ॱयोङ्गी खाल मेम्ब खोङ्गी खाल नेन्ज्ये ॱलोप्गोगेन बेत्।
२. हरीङ्गी तुवल मेम्ब नेम्बेक्की सुवल ताज्ये ॱलोप्गोगेन बेत्।
३. ॱयोङ्गी नोर्ल मेम्ब खोङ्गी नोर्ल ताज्य ॱलोप्गोने बेत्।
४. ज्यीक्टाक ङाङ्डाकल मेम्ब खोङ्ल छ्या स्याक्न छ्याप्स्याक्ल मीजी पीक्च्ये ॱलोप्गोगेन बेत्।

सन्देशलाई युट्युवमा गएर हेर्न सक्नुहुनेछ।

२. तनावमा जिउँन घमन्ड गर्नु, खुसयालीमा जिउँन नम्र बन्नु – एन डी लामा – जुन १०, २०१७

हितो १३:१० “अहङ्कारले झगडा मात्र ल्‍याउँदछ।”
तिमीहरू एउटै मनका भएर, एउटै प्रेम राखेर, पूर्ण सम्‍मतिसाथ एउटै चित्तका भएर मेरो आनन्‍द पूरा गर। फलिप्पी २:२
अरूसँगको तनावलाई कसरी कम गराउने
१. म नम्र बन्न मैले घमन्डलाई मेरो अगुवा बनाउँनु हुँदैन!
२. म नम्र बन्न, मैले नम्र बन्न सिक्नुपर्छ, नत्र म ठक्कर खाएर लर्छु!
३. म नम्र बन्न मैले ध्यान दिन सिक्नुपर्छ!
४. म नम्र बन्न मैले येसूले के गर्नुहुन्थ्यो होला भनी सोच्न सिक्नुपर्छ।

येशूले जस्तै व्यवहार गर्नु भनेको के हो?
o मैले पाउनु पर्ने हकमा बलजफ्ती गर्नु हुँदैन।
o मैले कसरी सेवा गर्न सकौ भनी उपाय खोज्नुपर्छ
o दुःखेको बेलामा पनि उचित कुरा गर्न सिक्नुपर्छ

३. नम्र जवानहरू मन्डलीका माहुरीहरू हुन् – एन डी लामा – जुन १७, २०१७

सन्देशलाई युट्युवमा गएर हेर्न सक्नुहुनेछ।

४. खुसी हुनु छ भने माहुरी बन्नु, दुःखी हुनु छ भने माकुरा बन्नु – एन डी लामा – जुन २४, २०१७

सन्देशलाई युट्युवमा गएर हेर्न सक्नुहुनेछ।