१. जस्तो सुकै परिस्थितिमा खुसी हुन मैले के गर्नुपर्छ होला? – एन डी लामा – एप्रील ९, २०१९

सबै परिस्थितिमा खुसी हुन मैलेः
१. सबै समस्याहरूलाई मैले परमेश्वरको नजरबाट हेर्न सिक्नुपर्छ
२. मेरो आचरनहरू अरूको नियन्त्रनमा छोड्नुहुँदैन

सन्देशलाई युट्युवमा गएर हेर्न सक्नुहुनेछ।

४. सबै परिस्थितिमा कसरी खुसी रहन सकिन्छ? – एन डी लामा – एप्रील २२, २०१७
सबै परिस्थितिमा खुसी हुन मैलेः
१. सबै समस्याहरूलाई मैले परमेश्वरको नजरबाट हेर्न सिक्नुपर्छ
२. मेरो आचरनहरू अरूको नियन्त्रनमा छोड्नुहुँदैन
३. परमेश्वरले जहिले पनि असल गर्नुहुन्छ भनी विश्वसा गर्नुपर्छ
४. उद्देस्यलाई हेर्न सिक्नुपर्छ, समस्यालाई हेर्नु हुँदैन।

सन्देशलाई युट्युवमा गएर हेर्न सक्नुहुनेछ।