१. येशूले हाम्रो थोरैलाई धेरै बनाउनुहुन्छ – एन डी लामा – जनवरी ३, ३०१६

१. मसँग समाधान गर्न नसकिने समस्या छ भनी स्वीकार गर्नुपर्छ
पाठः परमेश्वरले असाधारण कामहरू दिन मन पराउनुहुन्छ किनकि उहाँले हामीलाई विश्वासमा जिएको चाहँनुहुन्छ
२. मसँग भएको थोरै कुरा मैले परमेश्वरमा अर्पण गर्नुपर्छ
पाठः परमेश्वरले सधै मसँग भएको थोरैबाट सुरू गर्नुहुन्छ
३. सबै कुरा येशूको हातमा राख्नुपर्छ
पाठः म जे कुरा दिन्छु त्यो परमेश्वरले चलाउनुहुन्छ
४. परमेश्वरले यसलाई बृद्धि गर्नुहुन्छ भनी आशा गर्नुपर्छ
पाठः जे कुरामा म परमेश्वरलाई दिन्छु उहाँबाट मैले सधै धेरै पाउँछु

सन्देशलाई युट्युवमा गएर हेर्न सक्नुहुनेछ।

यदि तपाईको उपकरणमा युट्युव भिडियो चल्दैन भने साउण्ड क्लाउडमा गएर सुन्न सक्नुहुनेछ।

 

२. परमेश्वरसँगको घणिस्टतामा कसरी जिउँने – खड्ग गजमेर – जनवरी १०, २०१६

परमेश्वरले हामीसँग सम्बन्ध राख्न चाहँनुभयो। उहाँले हामीलाई सम्बन्ध राख्न सक्ने व्यक्ति बनाउनु भयो। जब हामी सम्बन्धमा जिउँछौ तब हामी बलियो बन्छौँ। बाइबलले भन्छ, “तिमीहरू परमेश्‍वरको नजिक आओ र परमेश्‍वर पनि तिमीहरूको नजिक आउनुहुनेछ। पापीहरू हो, आफ्‍ना हात धोई सफा गर। कपटीहरू हो, आफ्‍नो मन शुद्ध पार।” याकूब ४:८

सन्देशलाई युट्युवमा गएर हेर्न सक्नुहुनेछ।

यदि तपाईको उपकरणमा युट्युव भिडियो चल्दैन भने साउण्ड क्लाउडमा गएर सुन्न सक्नुहुनेछ।

३. येशू सत्य हुनुहुन्छ र उहाँ अादमभन्दा पनि उत्तम हुनुहुन्छ – मार्क वार्डल – जनवरी १७, २०१६

सन्देशलाई युट्युवमा गएर हेर्न सक्नुहुनेछ।

यदि तपाईको उपकरणमा युट्युव भिडियो चल्दैन भने साउण्ड क्लाउडमा गएर सुन्न सक्नुहुनेछ।

४. येशू सत्य हुनुहुन्छ र उहाँ आदमभन्दा पनि उत्तम हुनुहुन्छ – सामुएल राइ – जनवरी २४, २०१६

सन्देशलाई युट्युवमा गएर हेर्न सक्नुहुनेछ।

यदि तपाईको उपकरणमा युट्युव भिडियो चल्दैन भने साउण्ड क्लाउडमा गएर सुन्न सक्नुहुनेछ।

५. येशू सत्य हुनुहुन्छ र उहाँ अब्रहामभन्दा पनि उत्तम हुनुहुन्छ – एन डी लामा – जनवरी २४, २०१६

सन्देशलाई युट्युवमा गएर हेर्न सक्नुहुनेछ।