भरपूर ज्योतिका पाठहरू अब भिडियोमा
भरपूर ज्योतिको अध्ययनलाई मजबुत बनाउँन २० वटा छोटो दृष्य सामाग्रीहरू तयार पारिदैछ। केही तयारी भिडियोहरू हेर्नुभइ तपाईको अमुल्य सल्लाह र सुझाव दिनुहुन अनुरोध छ। १. बाइबल कस्तो छ? What is the Bible like? २. बाइबल कसरी प्रयोग गर्ने How to use the Bible ३. बाइबल कसरी लेखियो How the Bible was written ४. बाइबलको सत्यता…