हे उचाइमा हुनेहरू रगतलाई किन रातो देख्नुहुन्न? हे गहिराइमा हुनेहरू माथि किन उठ्नुहुन्न? हे नेपाली हो मानवलाई किन मानव ठान्नुहुन्न? हे नेपाली हो बुझेर पनि आफ्नो भूल किन मान्नुहुन्न? हे नेपाली हो सबै मानव एक हुन भन्ने कुरा किन जान्नुहुन्न? कारण परमेश्वर विना लाज छैन, उहाँ विना कुनै लाज छैन।

Read More →

आदरणीय पाठकहरू तपाईको बाइबल मनन र अध्ययनको म हृदयदेखि कदर गर्दछु। तपाईहरू त मलाई बेरियाको मण्डलीको विश्वासी जस्तो लाग्छ, जसले “पूरा उत्‍सुकतासाथ वचन ग्रहण गरे, र ती कुराहरू ठीकै त्‍यस्‍तै हुन्‌ कि होइनन्‌ भनी दिनहुँ धर्मशास्‍त्र छानबिन गर्थे।” (प्रेरित १७:११)। यो लेख लेख्नको कारणचाहिँ, कति धेरै मानिसहरू विश्वासमा कदम चाल्छन अनि शंकामा जीवन जिउँछन्। कति […]

Read More →

कतिपय मानिसहरूले इसाइ मतलाई पैसाको आरोप लगाउँछन्। “गरीबलाई बेचेर” जस्ता लान्छानाहरू लगाउँछन्। के गरीव पनि बेच्ने चीज हो र? के गरीब iPod जस्तै सबैले खोजी खोजी किन्ने रहर लाग्दो बस्तु हो र? गरीबलाई किनेर कहाँ बेच्न जाने? गरीबलाई कसले किन्ला र? वास्तव मै भन्ने हो भने गरीबलाई किन्ने बस्तुसँग दाज्न मिल्दैन। यो विचार आफैमा नीच […]

Read More →

भरपूर ज्योतिको अध्ययनलाई मजबुत बनाउँन २० वटा छोटो दृष्य सामाग्रीहरू तयार पारिदैछ। केही तयारी भिडियोहरू हेर्नुभइ तपाईको अमुल्य सल्लाह र सुझाव दिनुहुन अनुरोध छ। १. बाइबल कस्तो छ?  What is the Bible like? २. बाइबल कसरी प्रयोग गर्ने How to use the Bible ३. बाइबल कसरी लेखियो How the Bible was written ४. बाइबलको सत्यता […]

Read More →

सन १८०० को दशकमा दुइजना समकालीन मानिसहरू न्यूयोर्क शहर बसेका थिए। ती दुईमा एकजनाले परमेश्वरमा विश्वास नगर्नुका साथै छाडा यौन जीवनलाई अंगाले। उनले कुनै निती र नियम विनाको जीवन जिए। तर दोस्रोले अनुसासित तथा नमूनाको जीवन जिएका थिए। त्यो व्यक्ति पछि पास्टर बने। उनले आफ्नो जीवनकालमा कयौ पुस्तकहरू लेखे र धेरै मानिसहरूलाई सुसमाचार प्रचार गरे। […]

Read More →

“हामी असल कामहरूका निम्‍ति ख्रीष्‍ट येशूमा सृजना गरिएका उहाँका हातका सीप हौं। हामी तीबमोजिम हिँड़ौं भन्‍ने हेतुले परमेश्‍वरले पहिलेबाटै ती तयार गर्नुभएको थियो।” एफिसी २:१०। तपाई परमेश्वरको अदुभूत सृष्टि हो र अर्थपूर्ण जीवन परमेश्वरको चाहँना हो। तर यो जीवन जिउनलाई इर्स्याले कसरी बाधा पुराउँछ भन्ने विषयमा हामीले भाग १ मा हेरेका थियौँ। हाम्रो जीवनमा भएको […]

Read More →

“उहाँको सामुन्‍ने पवित्र र निष्‍कलङ्क होऔं भनेर संसारको उत्‍पत्तिभन्‍दा अघिबाटै उहाँले हामीलाई चुन्‍नुभयो। उहाँको इच्‍छाको लक्ष्यअनुसार ख्रीष्‍ट येशूद्वारा प्रेममा उहाँले हामीलाई आफ्‍ना सन्‍तान हुनलाई अघिबाटै नियुक्त गर्नुभएको थियो।” एफिसी १:४-५ “हामी असल कामहरूका निम्‍ति ख्रीष्‍ट येशूमा सृजना गरिएका उहाँका हातका सीप हौं। हामी तीबमोजिम हिँड़ौं भन्‍ने हेतुले परमेश्‍वरले पहिलेबाटै ती तयार गर्नुभएको थियो।” एफिसी २:१० […]

Read More →

समझदार मानिसको बुद्धिले त्यसलाई सही बाटो दिन्छ। हितोपदेश १४:८ आज धेरै मानिसहरूले धेरै असल कामहरू सुरु गर्छन् तर सन्तोसजनक अन्त गर्न चुक्छन् किनकि ती असल कार्यमा आउने बाधाहरूको बारेमा तिनीहरूले विचार नै गर्दैनन्। तर बाइबलले भन्छ समझदार मानिसले निरन्तर अघि हेर्छ र सही बाटो देख्छ। त्यसैले प्रियहरू, आउने दश वर्षमा परमेश्वरले तपाईको जीवनमा के गरेको […]

Read More →

मूर्खले आफ्‍नो रीस पूरै पोखिन दिन्‍छ, तर बुद्धिमान्‌ मानिसले आफूलाई अधीनमा राख्‍छ। हितोपदेश २९:११ तपाईलाई रीस उठ्यो भने झट्टै रीसलाई खन्याइ हाल्नु हुँदैन। रीसलाई केही समय थाम्नु रीस नियण्त्रणको असल साधन हो। बाइबलले भन्छ, घाम अस्ताउन अघि तिम्रो रीस मरोस्। त्यसैले रीसलाई लामो समयसम्म पालेर राख्नु पनि हुँदैन। तर रीसलाई कम्तिमा पनि पाँच मिनेटसम्म थाम्नु […]

Read More →