दाइजो खोज्ने दुलाह र समृद्धि खोज्ने ख्रीष्टियन
यो पतित संसारमा लोभी हुन कसैलाई सिकाउँन पर्दैन। यो त मानिसको स्वभाविक चरित्र हो। संसारका सबै मानिस बढी पाउन अनि सम्पन्न बन्न दौडी रहेका छन् र क्रूसमा झुन्डिएको येशूका दासहरूले समृद्धि, चंगाइको भरमा सेवा गर्न खोजे ती मानिसहरूले येशूको वलिदानलाई पूर्ण रूपमा बुझ्न चुक्छन्। जसरी दाइजो हेरेर विवाह गर्ने श्रीमानले आफ्नो श्रीमतिलाई माया गर्न चुक्छ […]
Read More →