ख्रीष्टमस तथा नयाँ  वर्ष २०१६को उपलक्षमा विश्वभरी छरिएर रहनुभएका सम्पूर्णलाई हार्दिक शुभकामना व्यक्त गर्न चाहँन्छु। बाइबलले भन्छ, “वचन मानिस हुनुभयो र हाम्रो बीचमा बास गर्नुभयो। उहाँ अनुग्रह र सत्‍यले भरिपूर्ण हुनुहुन्‍थ्‍यो। हामीले उहाँको ठूलो महिमा देख्‍यौं। उहाँले पाउनुभएको महिमाचाहिँ पिताको एकमात्र पुत्रलाई सुहाउने महिमा थियो।” यूहन्‍ना १:१४। यहाँको जीवनको अध्यारोमा उहाँ मानिस भएर उज्यालो छर्न […]

Read More →

परमेश्वरले हामीसँग सम्बन्ध राख्न चाहँनुभयो। उहाँले हामीलाई सम्बन्ध राख्न सक्ने व्यक्ति बनाउनु भयो। जब हामी सम्बन्धमा जिउँछौ तब हामी बलियो बन्छौँ। बाइबलले भन्छ, “तिमीहरू परमेश्‍वरको नजिक आओ र परमेश्‍वर पनि तिमीहरूको नजिक आउनुहुनेछ। पापीहरू हो, आफ्‍ना हात धोई सफा गर। कपटीहरू हो, आफ्‍नो मन शुद्ध पार।” याकूब ४:८

Read More →