प्रार्थना स्टेज बनाएर उफ्रिने अल्छेहरूको खेलौना होइन
सबै असलथोकको अन्तिम श्रोत परमेश्वर हुनुहुन्छ, त्यसैले प्रत्येक इसाइले सबै कुराको सुरुवात प्रार्थनाबाट गर्नुपर्छ। प्रार्थना इसाइहरूको दैनिक जीवन जिउँने शक्ति हो, यो स्टेज बनाएर उफ्रिने अल्छेहरूको खेलौना होइन । सबै रोगहरू निको पार्ने पनि परमेश्वर नै हुनुहुन्छ, तर उहाँको निको पार्ने विधि हजार हुन्छन्। उहाँले निको पार्नलाई एउटा सानो बालकको प्रार्थनादेखि लिएर चर्चमा कुचो लगाउने […]
Read More →