सबै असलथोकको अन्तिम श्रोत परमेश्वर हुनुहुन्छ, त्यसैले प्रत्येक इसाइले सबै कुराको सुरुवात प्रार्थनाबाट गर्नुपर्छ। प्रार्थना इसाइहरूको दैनिक जीवन जिउँने शक्ति हो, यो स्टेज बनाएर उफ्रिने अल्छेहरूको खेलौना होइन । सबै रोगहरू निको पार्ने पनि परमेश्वर नै हुनुहुन्छ, तर उहाँको निको पार्ने विधि हजार हुन्छन्। उहाँले निको पार्नलाई एउटा सानो बालकको प्रार्थनादेखि लिएर चर्चमा कुचो लगाउने […]

Read More →

उपप्रधानमन्त्री मैनालीले टिप्पणी गर्नुभएको छ कि “बालगृहमा धर्म परिवर्तन वढ्दो छ।” उहाँको टिप्पणी एक किसिमले सत्य छ। द्वन्द्व कालमा पीडित बालबालिकाको उद्वारकोलागि इसाइहरूले खोलिएको बालगृहहरूको तथ्याङ्क बढ्दो छ। त्यो अर्थमा बालगृहमा धर्म परिवर्तन पनि बढेको देखिन्छ। अल्पसंख्यक इसाइहरूले गरीव बालबालिकाको उत्थानकोलागि राष्ट्रको समेत ध्यान खिच्ने गरी बालगृहहरू संचालन गरेकोमा म गर्व गर्दछु। वास्तवमा त्यतीले मात्र […]

Read More →