अनिकाले मानसिकता (Scarcity Mindset, दरिद्र, अभाव, गरीब, कमी, अपुग) स्रोतहरू र अवसरहरू सीमित छन् भन्ने विश्वास। प्रतिस्पर्धामा केन्द्रित हुन्छ र स्रोतहरू जमाउनतिर लाग्छ। प्रायः भविष्यको बारेमा चिन्तित र तनावग्रस्त महसुस गर्छ। सहकाले मानसिकता (Abundance Mindset, भरपूर, धनी, प्रयाप्त, प्रचुर) स्रोतहरू र अवसरहरू सबैका लागि पर्याप्त छन् भन्ने विश्वास। परिस्थितिहरूको उज्यालो पक्षमा केन्द्रित हुन्छ। आशावादी रहन्छ […]

Read More →