यदि तपाई बुद्धिमान बन्न चाहँनुहुन्छ भने हामीले प्रत्येक दिन परमेश्वरको वचन पढ्नु पर्छ। हितोपदेश २:६ ले भन्छ, किनभने परमप्रभुले बुद्धि दिनुहुन्‍छ, र उहाँको मुखबाट ज्ञान र समझशक्तिका कुराहरू निस्‍कन्‍छन्‌। यो तपाईले टिभी हेरेर पाउनु हुन्न। यो तपाईले इन्टरनेटबाट पाउनु हुन्न। रेडियो तथा पत्रिकाबाट पनि पाउनु हुन्न। बुद्धिका कुराहरू परमेश्वरबाट आउँछ। बाइबलले हितोपदेश १४:१५मा यसरी भन्छ, […]

Read More →