जित्नका लागि अरूलाई हराउनु पर्दैन
सबै विद्यालयहरूले प्रत्येक वर्ष शिक्षा कार्यलय विद्यार्थी प्रतिवेदन बुझँउनु पर्छ। यस पाली म अध्ययनको क्रममा बाहिर भएकोले हाम्रो एकजना सहकर्मी सरलाई उक्त कामको जिम्मा दिइएको थियो। एक शिक्षा अफिसरले भन्नुभएछ, “तिमीहरूको प्रिन्सीपल त अमेरिकामा डलर सोर्दै होला नि, होइन?” यसमा मन दुःखाउने कुरा त केही छैन यद्यपि हाम्रो शिक्षा प्रणालीमा केही खोट छ भन्ने कुरा […]
Read More →