बरदानहरू हलो कोदालो हुन भने आत्माका फलहरू मंसिरको धान
बरदानहरू हलो कोदालो हुन भने आत्माका फलहरू मंसिरको धान। हलो कोदालो धान फल्ने खेत खन्न र जोत्नलाई हो। यसलाई सजाएर राख्नु र यसको बारेमा धाक लगाएर बस्नु हलो कोदालोको सही सदुपयोग अवस्य होइन। धान रोपी सकेको खेतमा गएर जोत्ने र खन्ने गरियो भने हलो कोदालोको दुरूपयोग भएको भन्नु पर्छ। कोरिन्थीको मन्डलीमा सबै मानिसले दानप्रदानको बारेमा […]
Read More →